Responsive Ad Slot

latest

चितवनमा एक जनाको गोली हानी हत्या

Saturday, August 27

/ by Admin BHOLA THAPA
भरतपुर भाद्र १० गते चितवनको कबिलास ५ केराबारीमा एक जनाको गोली हानी हत्या भएको छ । मरीनेमा भनपा १ पोखरा बसपार्क निवासी २८ बर्षिय सजय लामा रहेका छन् । दुइ समुह बिच भएको झडपमा गोली हानाहान हुदा घाइते भएका लामाको चितवन मेडिकल कलेजमा उपचारको क्रममा ज्यान गएको हो । हत्यराका मोटरसाइकल भएको आशकामा चितवनको सि एम सि अगाडी ना १७ प २८४७ नम्बरको मोटरसाइकल जलाइएको छ । अहिले मेडिकल कलेज आगडी अबस्था तनाब ग्रस्त रहेको छ । घटनाको बिरोधमा नारायणगढ हेटौडा सडक खण्ड मृतकका आफन्तले बन्द गराएका छन् ।
Don't Miss
© all rights reserved
made with by netKUTI