शालिक राम आचार्य
चारै तीर बाट नेपाली संघ संस्थाहरुको गठन र पुनः गठनको लहर चलेकोछ कही चुनाब त कही मन मिलाप चले को छ यसै क्रम मा ओमान मा पनि पछिल्ला दिन हरु मा सम्पूरण शंघ संस्था हरु को चुनाबी प्रक्रिया भयकोछ र सबै को जानकारी पनि हामी हरुले पायकाछम यसै लहरमा सगरमाथा समूह ओमानलेपनि गतहप्ता आफ्नो चुनावी मतको साथ नव कार्यसमिति गठन गरेकोछ
ई.सं.२००७ मा ओमानमा स्थापित सगरमाथा समुहको तेस्रो साधारण सभा यहि जुुलाई १ का दिन सम्पन्न गरिएको हो । राष्ट्रिय गान स“गै शुभारम्भ गरीएका उक्त कार्यक्रम समुहका निबर्तमान अध्यक्ष सागर अधिकारीको सभापतित्वमा कार्यक्रम संचालक समुहका सचिव अमर थापा बाट भएको थियो ।
साधारण सभाको अतिथिहरुमा एन.आर.एन.ए ओमान का अध्यक्ष डि.बी क्षेत्री ,नेपाली समाज ओमानका अध्यक्ष गोबिन्द गुरुङ, नेपाली एकता समाज ओमनका अध्यक्ष शोभाकान्त लँमिछाने तथा प्रवासी अवाजका सम्पादक बसन्त नेपाल रहनु भएको थियो । बैचारिक एवं मनोरञ्जनात्मक वातावणमा सम्पन्न गरिएको उक्त कार्यक्रममा अन्य पत्रकार साथीहरुको पनि मुख्य उपस्थिती रहेको थियो ।