Responsive Ad Slot

latest

पहिरोमा चार जनाको मृत्यु

Monday, July 4

/ by Admin BHOLA THAPA
वसन्ती बाँस्तोला लेखनाथ, अषाढ २० - अविरल पहिरोको कारण थुम्किमा पहिरो गई घर बगाउँदा चार जनाको मृत्यु भएको छ । दुई जना वेपत्ता भएका छन । पहिरोले पुरी मृत्यु हुनेमा ६५ वर्षकी नरमाया परियार, ६० वर्षकी धनमाया परियार, वर्ष ९ की शान्ति परियार र १३ वर्षकी ममता परियार रहेका छन ।
स्थानीय सोनाम परियारको घर बगाउँदा वर्ष ३६ की धनि परियार र वर्ष ८ का साजन परियार वेपत्ता छन । विहान ६ वजे चन्द्र बहादुर सोनामको घर बगाउँदा ७ जनालाई पुरेको थियो । स्थानियबासी र प्रहरीको उद्धारपछि चन्द्र बहादुर सोनामलाई सकुशल उद्धार गरिएको हो । उद्धार कार्यमा प्रहरी र स्थानियबासी खटिएका छन । वर्षाले घटनास्थल जाने बाटो विगि्रएको कारण उद्धार कार्यमा कठिनाई भएको प्रहरीले जनाएको छ । साभार इकान्तिपुर
Don't Miss
© all rights reserved
made with by netKUTI