Responsive Ad Slot

latest

२९ जुलाई २०११ शुक्रबारको दिन दोहा सिनेमा हलमा एकै दिनमा ६ वटा बिभिन्न सस्कृतिमा आधारित चलचित्रहरुको साथ नेपाल अदिबासी चलचित्र महोत्सव भब्यताका साथ सम्पन्न हुने

Wednesday, July 27

/ by Admin BHOLA THAPA
विश्व आदिबासी दिवस २०११ को अवसरमा नेपाल प्रवासी आदिबसी जनजाती महासंघ कतारको अयोजनामा यही २९ जुलाई २०११ शुक्रबारको दिन दोहा सिनेमा हलमा एकै दिनमा ६ वटा बिभिन्न सस्कृतिमा आधारित चलचित्रहरुको साथ नेपाल अदिबासी चलचित्र महोत्सव भब्यताका साथ सम्पन्न हुन लागिरहेको हुनाले सम्पूर्ण नेपाली कला सस्क्रिती प्रेमी दाजुभाइ तथा दिदी बहिनीहरुलाई यस् चलचित्र महोत्सवमा सहभागी भई उक्त महोत्सवलाई सफल पारी दिनु हुन हार्दिक अनुरोध साथ निमन्त्रणा गर्दछौ ।

नेपाल आदिवासी जनजाति चलचित्र महोत्सव २०११ मा
सम्पुर्ण कतारवासी नेपाली दाजुभाई तथा दिदीबहिनीहरुलाई स्वागत गर्दै यस महोत्सवको समय तालिका निम्न प्रकार रहेको सवैमा जानकारी गराईन्छ ।
क्र.स. फिल्मको नाम शुरु हुने समय अन्त्य हुने सयम निर्धारीत समय भाषा सव टाईटल

लिम्वु नुमाफुङ विहान ८.३० विहान १०.१० ९८ मिनेट नेपाली अंग्रेजी
२ राई सिम्मा विहान १०.२० विहान ११.५० ९० मिनेट राई नेपाली
थारु ब्रुहान मध्यान्ह १२.०० दिउँसो १.३५ ९५ मिनेट थारु नेपाली४ मगर आशे दिउँसो १.४५ दिउँसो ३.१० ८५ मिनेट मगर नेपाली
तामाङ गोदेवा दिउँसो ३.२० वेलुका ५.०० १०० मिनेट तामाङ नेपालीगुरुङ्ग कृपा वेलुका ५.२० वेलुका ६.३५ ८५ मिनेट नेपाली अंग्रेजी
OPENING CEREMONY 8.00 AM

आयोजक : नेपाल प्रवासी आदिवासी जनजाति महासंघ कतार
Don't Miss
© all rights reserved
made with by netKUTI