शालिक राम आचार्य
जीवनको अन्तिम क्षणमा रहेका अर्घाखाँची निवासी नरेशबहादुर खत्रीको तुरुन्त मुटुको दुईवटा भल्व फेर्नु पर्नु भएकोमा नीजको घरको आर्थिक अवस्था अत्यन्तै कमजोर भएकाले उनको जीवनरक्षाको लागि आर्थिक सहयोग गरिदिन अनुरोध गरिएको प्रकासित समाचार पछि सन्सारका कुनाकाप्चामा रहेका नेपालीहरुले सह्योग गर्ने प्रकृया अनुरुप ओमानबाट पनि सहयोगको सिलसिला शुरु गरेकाछन । नरेश बहादुर खत्रीको जीवनरक्षाको लागि आर्थिक सह्योग गर्ने क्रममा ओमान को मस्कट बाट सहयोग गरि रहेका सम्पूरण मित्र हरु लाई युवराज अर्याल, विष्णु अर्याल तथा शालिक राम आचार्य ले पनि सम्पूरण सहयोग दाता हरु लाई हार्दिक धान्याबाद दियकाछन उक्त नामावलीमा ओमानका अरु बुदिजीबी नेपालीहरुले पनि मद्दत गर्लान भन्नि आशाको साथ अहिले संकलन गरियको रकम ओमानी रियल १२७ भयको थियो जस को रकम नेपाली रु । २३१५० भएको थियो उक्त तेईस हजार एक सय पचास रुपैँया इशोवरी प्रसाद भुसाल को नाममा लक्ष्मी बैंक सन्धिखर्क चुत्राबेसी,अर्घाखाँची ल्भबच क्पथ पुलको पासको शाखामा पठाईएकोछ दाताहरुमा जसले नरेश बहादुरका लागि ओमानी रियल ४।००० ने।रु। लगभग ७०० दियकोछ उसको नामावली तल दिएकाछम , र आशा गर्दछम रहेकाले पनि सहयोगरि भाई नरेशको प्राण बचाउनको कोसिसमा हामीहरुको मद्दत गर्नुहुनेछ नरेश बहादुरको प्राण बचाउनु नै हाम्रो उदेस्य हो आनुहोस अजै पनि उनको सहयोगमा हातेमालो गर्रौं ।।।।।।।।१
ओमान मस्कट बाट नरेशबहादुर खत्रीको जीवनरक्षाको लागि आर्थिक सह्योग गर्ने व्यक्ती, हरुको विवरण यस प्रकार छ
१। युवराज अर्याल, किमडाँडा ५ पकले, अर्घाखाँची, हाल ओमान मस्कट। ओमानी रियाल १५।०००
२। विष्णु पर्साद आर्यल, किमडाँडा ५ पकले, अर्घाखाँची, हाल ओमान मस्कट। ओमानी रियाल १५।०००
३। शालिक राम आचार्य, धारापानी ५ अर्घाखाँची, हाल ओमान मस्कट। ओमानी रियाल १५।०००
४।मुना नेपाल श्रेष्ठ, काठमाडौँ , हाल ओमान मस्कट। ओमानी रियाल १०।०००,
५। दीपक श्रेष्ठ , ल्च्ल्ब् ओमानका पर्तीनिधि , हाल ओमान मस्कट। ओमानी रियाल १०।०००
६।धन बहादुर क्षेत्री, स्वरेक ३ स्याङ्जा, हाल ओमान मस्कट। ओमानी रियाल ५।०००,
७।रुपलाल पाण्डे, गुल्मी, हाल ओमान मस्कट। ओमानी रियाल ५।०००,
८। पासांग तामांग, हाल ओमान मस्कट। ओमानी रियाल ५।०००,
९। अरुण शिंह , हाल ओमान मस्कट ओमानी रियाल ५।०००,
१०। नमराज आचार्य, धारापानी ५ अर्घाखाँची, हाल ओमान मस्कट ओमानी रियाल ५।०००
११। छबिलाल बस्नेत, दांग , हाल ओमान मस्कट। ओमानी रियाल ४।०००,
१२। ओमानमा कार्यरत नेपालीहरुको सानो सानो सहयोग बाट संकलन भएको रकम ओमानी रियल ३३।०००
जम्मा ओमानी रियाल १२७।००० नेपाली रु। २३१५०
र ओमानमा कार्यरत नेपालीहरुको सानो सानो सहयोग मा ओमान मा संकलन गरिएको रकम ओमानी रियल ३३ स़ाथै ओमान नेपाली एकता समाज का सदस्यहरु लगायत गैर आबासिय नेपाली का कार्यकर्ता हरु बाट संकलन गरिएको रकमहो जसको विवरण माथि देइएकोछ