“जहाँ छौं त्यहि बाट जति छ,त्यति बाट शुरु गरौ” । भन्ने मुल उद्घोषका साथ प्रनेश बचत तथा ऋण सहकारी संस्था काठमाडौंको मातहतमा कतारमा नियमित बचत सकंलन गर्दै हालका शेयर सदस्यहरु बिच नियमित सम्र्पक कायम राख्ने तथा सस्थामा नयाँ सदस्यहरुको विस्तारको लागी पहल गर्दै संमृद्ध रुपमा अगाडी बढाउने सोचका २४ जुन २०११ का दिन “प्रनेश बचत तथा ऋण सहकारी संस्था सम्पर्क शाखा कतार”नाम रहने गरी पुर्ण के.शी को अध्यक्षतामा १३ सदस्यीय कार्य समिति चयन गरियो । जसमा १,अध्यक्ष पुर्ण के.शी .२,उपाध्यक्ष धनेश्वर जि.शी.३, सचिब नबराज बि.क.४,सह–सचिब इन्दिरा कुइकेल ५, कोषाध्यक्ष भेषराज पराजुली ६,सह–कोषाध्यक्ष सबिना बाँनिया ७,सदस्य खेम भण्डारी ८,सदस्य रामचन्द्र पन्थ ९,सदस्य सावित्री गिरी १०,सदस्य थर्च लामा ११, सदस्य मन्जु सार्की १२, सदस्य किरणदिप मल्ल १३,सदस्य महेन्द्र गुरुङ्ग रहेका छन् । अन्य २ जना सदस्य कार्यसमितिको पहिलो वैठक बाट नियुक्त गरी १५ सदस्यीय रहने छन् । साथै सोहि छलफल बाट ३ सल्लाहकार समिति समेत चयन गरिएको छ । १,कोमल सिंह २,नरेश श्रेष्ठ ३,नरेन्द्र भाट रहेका छन् । उक्त कार्य समिति ला