शालिक राम आचार्य
नेपालको बिग्रिएको हालत सुधार्नको लागि नकाम सरकार साथै देशमा रोजगारी नहुनुको कारणले लाखाै लाख युबा युवती बिदिसिने लहर को लहर जारीछ साथै युवा युवतीहरुको चाहना पनि दिन ब दिन बढ्दै गैरहेकोछ यति मात्र होइन गाउँ घरका सोझा साझा युवा युवती हरु लाई बैदेशिक रोजगारको नाममा मेनपावरहरुले लुटैदै श्रमिकहरु लाई कमाईको जरिया बनाएकाछन यो काम मेनपावर र श्रमिक दुवै को बीचमा बसेको दलाल हरु गरि रहेका छन् र यो क्रम दिन दुगुना र रात चौगुना को हिसाब ले बढिरहेको छ देश मा रोजगार को कमि लगायत केहि धेरै धन कमाउनि रहर र आफुले जरुरत परेको समान लाई आफन्त शांग माग्न नपरोश भन्नी सोच सहीत नेपाल देखि धेरै महिला हरु ओमान लगायत खाडी का लगभग सबै मुलुक र अरु युरोपिए देशहरुमा पनि दिन ब दिन बिदेशीने क्रम जारी का जारी छन् र महिलाहरु को त लाइन झन् लमिदैछ झुटा आस्वस्सन र नकली जिबन स्तर को भाग दौड मा आफ्नो लागि नंगपालिस र लाली किन्ने पैसाको अभावले पनि कतिपय महिलाहरु लाई विदेशसिने बाध्यता भयकोहो भन्न सकिन्छ र कतिपय महिलाहरु लाइ घर को जिम्मेदारी घरमा श्रीमानको हेला श्रीमान न भएको कारणले गर्दा बिदेसिनु परेकोछ ि र इ महिला हरु लाईनै धेरै आपत् परेको हुन्छ नेपाल बाट भारत दिल्ल्ही हुँदै ओमान को सलालाहामा पुगेकी नाम नखुलाउन भनेकी महिला ले भन्छिन ओमान मा आउन को लागि ५५००० हजार लगाएर यहाँ पुगेको यहाँ पनि ३ मैनाको तलब दियकोछैन किन नदिएको भन्दा तँलाई यहाँ लिउनलाई लागेको खर्च हो भन्छ मलाई यहाँ ओमान बाट भिसा पठाउने दाईले अनि बेतन पनि ७० रियल भनेको ५० रियल मात्र दिन्छ महिनामा २ ओटा छुटी भनेको आयको ३ वर्ष भयो एक घण्टापनि छुट्टि दिएको छैन भन्छिन यसै गरि ओमानमा यस्ता यस्ता धरै समस्याहरुछन जो की एक नेपाली दलालले मात्र सिर्जनागरेकाछन् ओमान मा भैरहेका घटनाहरु लाई हेर्ने हो भनी प्रार्यजसो दलालीहरु बाट नै भएको गल्ति सामुन्ने आउछन जबकी आफु लेल्याई सकेपछि उसको जिम्बारीलिनु सट्टा उल्टै आफ्नै नेपालीले आफुले लेल्याएको महिल़ालाई उसै साहुको अंगाडी झपारि पिट्ने कामगरि रहेकाछन् ओमानमा नेपाली मानब तस्कर हरुले आफ्नो सम्जिएर् महिला तथा पुरुषहरुले ती दलाल माथि पुरा भोरोसा गरि आफ्नो सम्पूरण सर्ब्शोव सुम्पियका हुन्छन तर बिपरित नेपाली दलालहरु नेपलितव्वको औचित्य लाई नै बिदेशी धर्तीमा बिदेशी को अँगाडी नै उडाएकाछन् अलिकति
धनको लालचको पछि र आफ्नो हैकम र धनको मातमा परेर गरि नेपाली चेली तथा दाजु भाई हरुलाई इस्तमाल गरिरहेकाछन् सलाहाहमा सुजिताको नजिकै ओमानीको घरमा कार्यरत एक महिलाको अनुशार सुजिताको आत्मा हत्यामा पनि उसलाई ल्याउनी दलालको पुरा गल्तिछ उनका अनुसार नेपालीहरुले नै नेपालीहरु को लुटपाट मच्चाएकाछन् स्मरण रहोस सुजिता पनि यस्तै दलालको प्रलोभनमा परि २०६७ को पौष महिनामा आफ्नो श्रीमान खुमबहादुर सहित चार छोराछोरीलाई राम्रो काम गरेर धेरै पैशा पठाउने सपना सहित ओमानको सलालहमा पुगेकी थिइन् तकरिबन ३ मैना जति काम गरि तलब नपाउनु र घर बाट श्रीमान खुमबहादुर बाट बारम्बार पैसा पठाउनको जोर र दबाब हरु लाई सहन नसकी बारम्बार आफु लाई ल्याउने दीदीलाई गुहारीकी थिइन् कतै बाट केहि राहत न पाएपछि उनले आत्मा हत्या गरेकी थिइन् जसको पार्थिब शरिर असार २३ गते विहिबार नेपाल पुगेको थियो , यतिका हुँदाहुँदै पनि नेपाली निकाएहरुले कुनै पनि कदमचाल्न सकेको छैन
र एस प्रकार मानव तस्करहरु ओमानमानै न भई खाडी का सम्पुर्ण देश हरु मा जालो बिछाएकाछन्
र नेपालीहरु पनि यिनीहरुको जालोमा फसेकोफसै छन् दिनहुँ आउनी समाचारहरु को हेलचेक्रैइं गरि धेरै पैसा कमाउन चाहाने हरु साबधान ,,,,,१ नेपालीले नै नेपालीहरु लाई लुटेकाछन् होस् गर विदेश हिंड्नु भन्दा पहिला भरौउटे हरुले जालमा प्राल़ान।