शालिक राम आचार्य
धनको लालचको पछि र आफ्नो हैकम र धनको मातमा परेर गरि नेपाली चेली तथा दाजु भाई हरुलाई इस्तमाल गरिरहेकाछन् सलाहाहमा सुजिताको नजिकै ओमानीको घरमा कार्यरत एक महिलाको अनुशार सुजिताको आत्मा हत्यामा पनि उसलाई ल्याउनी दलालको पुरा गल्तिछ उनका अनुसार नेपालीहरुले नै नेपालीहरु को लुटपाट मच्चाएकाछन् स्मरण रहोस सुजिता पनि यस्तै दलालको प्रलोभनमा परि २०६७ को पौष महिनामा आफ्नो श्रीमान खुमबहादुर सहित चार छोराछोरीलाई राम्रो काम गरेर धेरै पैशा पठाउने सपना सहित ओमानको सलालहमा पुगेकी थिइन् तकरिबन ३ मैना जति काम गरि तलब नपाउनु र घर बाट श्रीमान खुमबहादुर बाट बारम्बार पैसा पठाउनको जोर र दबाब हरु लाई सहन नसकी बारम्बार आफु लाई ल्याउने दीदीलाई गुहारीकी थिइन् कतै बाट केहि राहत न पाएपछि उनले आत्मा हत्या गरेकी थिइन् जसको पार्थिब शरिर असार २३ गते विहिबार नेपाल पुगेको थियो , यतिका हुँदाहुँदै पनि नेपाली निकाएहरुले कुनै पनि कदमचाल्न सकेको छैन
र एस प्रकार मानव तस्करहरु ओमानमानै न भई खाडी का सम्पुर्ण देश हरु मा जालो बिछाएकाछन्
र नेपालीहरु पनि यिनीहरुको जालोमा फसेकोफसै छन् दिनहुँ आउनी समाचारहरु को हेलचेक्रैइं गरि धेरै पैसा कमाउन चाहाने हरु साबधान ,,,,,१ नेपालीले नै नेपालीहरु लाई लुटेकाछन् होस् गर विदेश हिंड्नु भन्दा पहिला भरौउटे हरुले जालमा प्राल़ान।