
चन्द्र कु. थापा :अलखोर - कतार/बिगत लामो समययता देखी समाज बिकाशमा प्रवासिको योगदान भन्ने मुल नारा लिएर सांगितीक फाँटबाट आप्ःनो यात्रालाई परिचय बनाउदै आज साँगितीक आकाशमा एउता नया पालुवा दिएको छ ।भर्रखरै मात्र संस्थापक अध्यक्ष सुरज तामाङ्गको निर्देशकत्तोमा एक समिती गठन गरेको छ । हुन त यो भन्दा अगाडी पनि कतारमा पहिलो पटक संन्ध्याग्रुप संस्थाले गत २००१ मा निर्माण गरेको परदेशी जिवन नामक नेपाली कथानक भिडियोमा समेत तामाङ्गले निर्देशन गरिसकेका छन । सोहि नवगठित समितीले नेपाली लोकगितमा आधारित "रुवायौ खुनिले , अब मलाई सम्मिmदिने कुनै हक छैन भो दर्ुइ दिनको पाउना हुनिले ।" को करिब एक महिना अगाडीदेखी कठिन मौसमका बावजुत पनि कतारको बिभिन्न ठा्ँउमा नेपालीहरु बिच हुने बास्तवीकता संगै परदेशी जिवनमा भोग्नु परेका तिता पिँडाहरुको समेत समावेश यहा गरिएको छ । छाँयाङ्कन गर्ने क्रम अब अन्तिम भागमा पुगेको निर्देशक तामाङ्गले बताए , सोहि गितमा गायिका कालिका रोक्काको स्वरमा शब्द होम गैरेको रहेको छ । जसको अभिनयमा खुम गाँउले रहेका छन भने लोक गित तथा बिभिन्न म्युजिक भिडीयोमा समेत मोडल गर्नुभएकी कल्पना गुरुङ्गका साथमा नव मोडल संगिता राजवंशी रहेकी छिन ।
यस म्युजिक भिडियोमा क्यामेरामेन सरोज श्रेष्ठका साथ सहयोगी धनेश्वर जि सी , हिरा के सी , दिपक थापा , दर्ुगा थापा ,मानसिंङ्ग , कृष्ण थापा , रामु बोहोरा र मेघ गुरुङ्ग प्रविधीकमा रहेका छन । संस्थाका अग्रजहरुको यो लगावले गर्दा संपर्ुण्ा संगित प्रेमीहरुलाई समेट्दै लैजाने संस्थाले आशाका साथ हौसला प्रदान गरेको छ । यस म्युजिक भिडियोलार्इृ श्रावणको दोस्रो हप्ता भित्रमा दर्शकहरु माझ ल्याउने निर्देशक तामाङ्गले बताउनुभयो ।