-शालिक राम आचार्य
ओमान - मस्कट २० जुन २०११ - ओमान नेपाली एकता समाज केन्द्रिय समिति अन्तरगत पर्ने ओमान नेपाली एकता समाज अल-खोइयर एरिया समितिले आफ्ना कर्मठ कार्यकर्ता लाई नव प्रगति को सुभकामना दिदै ओमान बाट बिदा गरेको छ l
ओमान नेपाली एकता समाज अल-खोइयर एरिया समिति का सचिब बसन्तराज पन्त तथा कोषा अध्यक्ष दीपक कुंवर लाई एक साधारण सभा गरि एरिया स
मिति ले बिदाई कर्यक्रम गरेको थियो उक्त कार्य क्रममा केन्द्रिय माहा सचिब शालिक राम आचार्य ,केन्द्रिय कोषा अध्यक्ष विष्णु अर्याल, ओमान नेपाली एकता समाज अल-खोइयर एरिया समितिका अध्यक्ष धन बहादुर क्षेत्री, उपा अधक्ष्य महेन्द्र राईका मगर, साह सचिब रुप लाल पाण्डे , केन्द्रिय समिति का सदस्य हरु र एरिया समिति का सदस्य हरु को उपस्थिति रहेको थियो |

अध्यक्ष धन बहादुर क्षेत्रीले बसन्त राज तथा दीपक को बिदाई मन्तब्य राखी अघिका दिनहरु मा पनि नेपाली एकता समाजको झन्डा लाई नछोडी संसार को कुनै पनि मुलुकमा गएपनि मजदुरहरुको हक र हित का लागि सधै लडी रहन को लागि अनुरोध गरेका थिय |
केन्द्रिय माहा सचिब शालिक राम आचार्यले भने अनुसार मस्कटमा बसन्त भनेर नचिन्ने हरु साएद नै कोहि होला ! सबै लाई एकताको धागोमा बाँदने प्रयाश को नतिजा सरुप नै
ओमान नेपाली एकता समाजले अल-खोइयर एरिया समिति को गठन गरेको थियो बसन्त राज पन्त को परिश्रम नै थियो जसले गर्दा ओमान नेपाली एकता समाज अल-खोइयर एरिया समितिलाई ओमान मा सबैले चिन्दछन् आज ओमान नेपाली एकता समाजले आफ्ना कर्मठ योद्धाहरु लाई उनको सुखद भबिस्य को कामनागर्दै उहाँ हरु लाई सुभकामना टकराऊँछु |

केन्द्रिय कोषा अध्यक्ष विष्णु अर्यालले बताए अनुसार ओमान नेपाली एकता समाज अल-खोइयर एरिया समिति का सचिब बसन्तराज पन्त ओमान एकता समाज मा सुरु देखिनै लागिरहनु भयको छ एक साधारण सदस्य बाट २००९ देखि ओमान नेपाली एकता समाजमा लागेर एरिया सचिबमा पुग्नु भयको छ आशा छ आगामी दिन हरु मा पनि यहाँहरु यसै उदारताको परिचय दिई रहनु हुनेछ | यसै गरि कार्यक्रम मा अन्य बक्ता हरु ले पनि सुभकामना प्रदान गरेका थिय
दुबै कार्यकर्ता हरु लाई ओमानी खंजर ओमान को निसानी प्रदान गरि बिदा गरेका थिय |
कोसको हिसाब को जिम्मा सह सचिब रुप लाल पाण्डे लाई नव कोसा अधक्ष्य न चुनिन जेल को लागि दिईएकोछ र यसै मंच बाट समितिको भेला तथा समिति को पूर्णगठन आगामी दिन मा चांडई नै गर्ने घोषणा गरेको छ |