Responsive Ad Slot

latest

प्रावास बाट भए पनि

Tuesday, June 21

/ by Admin BHOLA THAPA
प्रावास बाट भए पनि चोखोमायाँ दिएकै छु
खडेरीमा खबुस खाई यो जिन्दगी जिएकै छु
निष्ठुरीको मायाँलाई मन मन्दिरमा राख्द पनि
तिम्रै यदले होला सायद दिनहुदिन दुब्लाउदै छु
तिम्रो यद गर्दा गर्दा मनमा हुन्छ टेनसन
मन थाम्ना नसकेर खजुरबोटे पिएकै छु
धेरै पटक सम्झउदानी सम्झीनउनी मेरी मायाँ
भौतारीदै रेगिस्तान मा पागल सरी हिेडेको छु
माया भन्दा धोकाहरु पाए मैले तिमी बाट
धोका दियौ निष्ठुरी बनी रुदै रुदै बसेको छु




भोला थापा क्षेत्री (घायल)
बसन्तपुर ३ तनहुँ
हाल रेगीस्तान अल्खोर कतार



Don't Miss
© all rights reserved
made with by netKUTI