संगसँगै दिनभरी उनको प्यारो साथ थियो
अरु के के थियो कुन्नि हात माथि हात थियो ।
रझेना ५ कृष्णनगर बाँके
अरु के के थियो कुन्नि हात माथि हात थियो ।
घरबाट केही टाढा त्यो छोटो यात्रा भरि
हँसिलो त्यो मुहारसँगै मिठो मिठो बात थियो ।सूर्यले पश्चिम तिर सुन्तला रङ्ग कोरल्दै गर्दा
छुट्टिनुथ्यो तर उस्तै मायाको नै खात थियो ।छुट्टिएनी साँझपख उनीसँग दोवाटोमा
सिमसिम पानी चिसो हावा सम्झनाको रात थियो ।।
********************************************
आयुष चौधरी सम्मोहनरझेना ५ कृष्णनगर बाँके