पधेरीमा पानी भर्दा पानी छ्याप्या छ्यपि गर्दा।।।।
भन्थिन अरे घरमा गई पधेरि मै लडे म त।।।।
घाँस काट्न खेतमा जादा डिलमा वसि वगेर खादा।।।।
खाली डोको लिई आऊदा भन्थिन् अरे नजानेर हातै
काटि आए म त।।।।
त्यो वर्खा याम स्कुल पढ्दा छाता एउटा दुई
जना छदा।।।।।।
ऊनिलाई ओत्दा(ओत्दा पुस्तक भिजाई जान्थे म त।।।।
गत वर्स स्वदेश जादा याद आयो ऊनको।।।
मध्यरातमा ऊनिसँग म साथ दिने जुनको।।।।।
छोडिजाने लाई, लाग्छ आज धेरै गर्थे माया।।।
परदेशमा नि पापीनी को किन देखिन्छ छायाँ।।।।।
********************************************
रघुनाथ पौडेल
तनहँ नेपाल