सागर श्रेष्ठा बसन्तपुर तनहुँ हाल अमेरीका
धरातलको काखमा बसेर रमाएकी मेरी थानिमाई मुस मुसु मुस्कुराएरा सबैलाई हँसाउने तिम्रो गुण भुलिनसक्नु छैना नौ डाडाँ पारी बादलपारिको देशमा भएपनि तिम्रो झल्को आइरहने मोहनी लायौनी भुल्नै नसक्ने तनहँु जिल्ला बसन्तपुर गाः विः स मा अबस्थित यो धार्मिक स्थल एकपटक सबैलाई र्दशन गर्न आउनु होला र यस मन्दिरमा सोमबार का दिन आफ्नो घरमा पुजालगाई मंगलबारका दिन यहां फुलडोली चडाउना सके सम्म आफ्नो आर्थिक स्थिती हेरी पन्चेबाजा तथा नसके स्वच्छ मन एक भक्त र एक चित्त गरी धुमधाम का साथ रमाईला गरी श्री थानीमाईको मन्दीरमा र्दशन गरिन्छ ,
सम्पुर्ण मान्यजनहरु मेरा दाजुभाई तथा दिदी ,बहिनी अनि मेरा सम्पुर्ण नेपाली साथीहरु अभिभावक ज्यु हरु तपाईहरु सबैजना लाई अनुरोध गर्दछु स्वच्छमन गरि आफुले चाएको मनकामन पुरा गर्नुहोस सके बारबार
नसके एक पटक भएपनि श्री थानीमाईको मन्दीरमा र्दशन गर्न नभुल्नुहोला भन्दै म सागर श्रेष्ठ को अनुरोध छ ।
रमाईलो स्थानमा अवस्थित मन्दीर जान तनहुँको डुम्रे बजार बाट लम्जुङ जाने रोड सगै १५ किमि तनहँुकै बाखिजग्रे बाट ८ किमी कच्ची सडक जानु पर्दछ , मित्रजनहरु यस मन्दिरको म सगँ वणर््ान गर्ने शब्द नै छैना जस्तो लाग्छ किनकी थानीमाइ आफैमा अपरम्पार छिन तर पनि मैले जानेको बयान गदैछु , खासै भन्नुपर्दा यस मन्दिरले त्यहाँ पाल्नुहुने महानुभाव तथा तिर्थलु ÷धर्मालु मित्रहरुको मन खुसी पार्नेछ जस्तो मलाई लाग्छ , विसेषत पुजा गर्न जानुहुने महानुभाव हरुलाई श्री थानीमाईले आत्मैदेखी संतुष्ट बनाइको पाईन्छ । आजा नौडाँडा पारिको देश अमेरीका आउदा पनि मलाई उनाई थानीमाईको यदले सताइरहेको छ सायद थानीमाईले पनि मलाई धेरैमायाँ गरेरहोला यिनै थानीमाईको पबित्र ठाउँमा जन्मेर होला र उनैको आर्शिसबाद ले ÷मेरो भाग्याले आजा मलाई यहाँ सम्मा ल्याईदिइन श्री थानीमाईले । यसका लागी थानीमाईलाई मेरो कोटि कोटि नमस्कार गर्दछु , मलाई गर्भ लाग्छ की म थानीमाईको मन्दीर भएको गाउँ बसन्तपुर को हरियाली बिर्सि नसक्नु मेरो प्यारो जन्मभुमी मा जन्मेको भन्ना पाउदा । त्यसैले सधै भन्ने गर्छु रक्षागर मेरी थानीमाई ।
अन्तमा पुन एक पटक मेरो मनको देउता अनि मेरो धंडकन श्री थानीमाईलाई मनमा राख्दै मनमनै भएपनि र्दशन गर्दै र मलाई श्री थानीमाइको बारेमा लेख्न उत्सह बनाउने मेरो प्यारो भाई जो यही श्री थानीमाइकै काखमा हुर्किएको मेरो प्यारो भाई भोला थापा क्षेत्री जो अहिले सात समुन्द्र पारी कतारको वालुवा मा बसि आफ्नो गाउँ लाई र थानीमाइ लाई चिनाउना चाहान्छ , र भाई भोला थापा क्षेत्री लाई लाखौलाख धन्याबाद दिदै मेरा शब्दहरु यही समाप्त गर्दछु ।। थानीमाई तिमी सधै मेरो मुटुा छौ आईलब यू थानीमाई बाई बाई थानीमाई ।।।
थानीमाई मन्दीर तस्वीर भोला थापा क्षेत्री |