एक्लै बाच्न गाह्रो भयो छुट्ीएको बेला ।
अरब को मरभुमीमा कसरी दुइ साल काट्ने होला ।।
भनी रन्थिन नजानुना टाढा सँगै बसौला ।
थाहा थिइएना मलाई उन्कै मायले यति सताउला ।
उनलाई छोडी हिड्ने छैना धनको लोभमा कहिले ।।
मायाँँ भन्ने के रहेछ बल्ला थाहा पाए अहिले ।।
***************************************
भोला थापा क्षेत्री
बसन्तपुर ३ तनहु
हाल बालुवाटार अलखोर
इमेल भोलाथापा७@ जिमेल डटकम