प्रिय भनेर सम्बोधन गर्न पनि अब त कता कता गाह्रो महसुस गरीरहेको छु खै कुन शब्दले सम्बोधन गरु म तिमीलाई आजा आफ्नो संसारबाट टाढा भएको महसुस गरिरहेको छु न लेखी बस्न पनि मन लाग्दैना लेख्नको लागी हात चल्दैना जिन्दगीको यो विरत्तमय क्षणमा अनविग्या तिमीले दिएको नुनीलो आशँु साथ सम्झाना र पिडाका जहर रुपी घुट पिएरा दिन बिताइरहेको छु । हुन त छोडेरा जानेलाई के थाहा विछोडको पिडा सहना कति गाह्रो हुन्छ भनेर आजा मलाई अनुभव भइरहेको छ । धिकार छ भगवानलाई किना भेटाईदिनु भयो यदि म बाट बिछोड गराउनु थियो भने प्रिया किना आजा मलाई यो कुन जन्मको सजया तिमीले दिन खोज्दै छौ यो मलाई थाहा भएना प्रिया यो जन्मा मा त मैले तिमीलाई सुःख र खुसी दिने रहर बोकेर यो कतारको मरुभुमीमा पसेको थिए दुःख गरेर भएपनि हरपल दुःख सगँ सर्घष गरेर सुखको संसारमा तिमीलाई उभ्याउन चाहान्थे तर खै कसलाई देख्यौ तिमीले म भन्दा धेरै माया गर्ने त्यो त मलाई थाहा भएना तर लाग्छ तिमीले आफ्नो पुरानो मायालाई जरै देखी निमोठेर कुन लक्ष्य प्राप्त गर्न खोजेउ भौतीकरुपले तिमी सुखी हौली तर तिम्रो आत्माले तिमीलाई कहील्यै पनि आनन्द दिने छैना लाग्छ क्षणीक आनन्दमा तिमीले कहिल्या पनि आनन्द दिने छैना लाग्छ क्षणीक आनन्दमा तिमीले मेरो चोखो मायाँलाई तोड्दै छौ आफैले सारेर प्रेमरुपी फुलको मुना चुडेर कसरी खुसी हौली तिमी तिम्रो त्यस्तो घृणा देखेर विरहको हासो पनि लाग्छ दुःख पनि लाग्छ । अनि तिम्रो मायाको परिभाषा देखेर मैले सपनामा पनि कल्पना गरेको थिइना आज मलाई धोका दियौ सम्पुर्ण कुराको एसहास दिलाइदिने छौ भनेर । प्रिय तिमीले भनेको समयामा नेपाल आउना सकिना प्रिया तिमी किना
यो प्रदेशी को ब्याथा बुझ्दीनौ यो कतार कुनै नेपाल इन्डीया होइन आफुलाई जब मन लाग्यो जुरुक्क उठेर हिडनको लागी हुनत खुकुरीको चोट अचानोलाई नै थाहा हुन्छ भन्थे प्रिया हो रहेछ साचँै तिमी कहिल्यै अचानो भएर त हेर कस्तो अनुभव हुदोँ रहेछ प्रिया आवाश्यकता भन्ने के हो तिमी आफै थाहा पाउने छौ कि म कि तिमीले भनेको समयामा आउना सकिना फेरीपनि म यो स्विकार गर्न तयार छु मैले यसलाई गल्ती माने एकपटक आखाँ चिम्लेर छात्तिमा हात राखी सोचत प्रिया के तिमीले लिएको म प्रतिको निर्णया सहिथियो त यदि तिम्रो आत्माले ठिक ठान्छभने सायद तिम्रो निर्णय सहि होला ठिकै छ तिमी जहा जसरी सुखी र खुसी हुन्छेउ त्यही जाउँ त्यही गर मेरो भन्नु केही छैना म त तिमीलाई मायाँ गर्ने मान्छे हु बुडा पाकाले भन्ने गर्थे सुरुमा धेरैमायाँ दियो भने पछि सम्मा गाह्रो हुन्छ तिमीले त्यही उखानलाई सही बनाई दियौ माया भनेको पाउनु मात्रा होइना गुमाउनु पनि त मायाँ रहेछ त्यसैले तिम्रो खुसीको लागी मैले तिम्रो बाटो छोडेको तिमीलाई मन पर्छभने ठिकै छ तिमी खुसी हुनु त्यसैमा मेरो खुसी छ –मलाई जस्तो धोका उस्लाई चाही नदेनु ल …………………………………………….
उही कर्मले हराएको मायाँमा बिछोडीएको प्रदेशी
भरत दाई (बेसाहारा)
माथिल्लो गुणादी जामुने तनहुँ
हाल
मरुभुमी बालवाटार अल्खोर कतार