साहित्यिक पर्यटनका लागि भानु महोत्सव’ भन्ने नाराका साथ यही चैत २८ गतेदेखि आदिकवि भानुभक्तको जन्मस्थल चुँदी रम्घा तनहुँमा ‘भानु महोत्सव २०६७’ को आयोजना हुने भएको छ । आदिकवि भानुभक्तले नेपाली साहित्यमा दिएको योगदानको कदरस्वरुप उहाँको देनलाई विश्वव्यापी पुर्याीउने उद्देश्यले सो महोत्सवको आयोजना गर्न लागिएको हो ।