तिम्ले जित्यौ सयौ कुरा आखिर मैले हारेपनि ।।
उदास यो रात्री बिच आकाशको दिप जलाई ।।
हासेर नै बसिदिन्छु , तिम्ले छोडी गए पनि ।।
थानिमाईको मन्दिरमा फुलपाती चढाएरा ।।
मेरो मन त तिमीसगँ छ तिम्ले डाँडा काटी गए पनि ।
जिन्दगीमा नहुनु धेरै घात भएपछि ।
रमाई रमाई मर्ने छु म तिम्लेमलाई मारे पनि वचन रुपी तिखो वाण मेरो मुटुमा हानी दियौ
अब मायाँ फर्कदैना हो तिम्ले आशुं झारे पनि ।।।
**********************************
भोला थापा क्षेत्री
बसन्तपुर ३ रम्घाटार
हालः मरभुमी बालुवाटार कतार