Responsive Ad Slot

latest

गजल

Wednesday, March 9

/ by Admin BHOLA THAPA
दिल दुखेको रात भुल्न गार्हो भो
आँत सुकेको रात भुल्न गार्हो भो ।।
हात समाई तिम्रो समिपैमा हुँदा
नजर झुकेको रात भुल्न गार्हो भो ।।
थाहै नपाई तिम्रो अंगालोमा पर्दा
माया लुकेको रात भुल्न गार्हो भो ।।
सर्माएर  तिम्रो नजिक हुँदा
छाति फुकेको रात भुल्न गार्हो भो ।।
*********************************
रुक्मीणी पोखरेल
Don't Miss
© all rights reserved
made with by netKUTI