Responsive Ad Slot

latest

गजल

Wednesday, March 9

/ by Admin BHOLA THAPA
देखेपनि नदेखेझँै तर्किएर गयौ
पाईला अघि सारे पनि फर्किएर गयौ ।।
सपनिमा विपनिमा झस्काउने गरि
थाहै नपाइ प्रेमको विज छर्किएर गयौ ।।
अँधेरिको सुनसानमा हराउँझै लाग्यो
आई मेरै समिपमा झर्किएर गयौ  ।।
प्रितको मुसलधारे वर्षा झरेको वेला
गयौ तिमी त्यसैसंग दर्किएर गयौ ।।
***************************



ध्रुबचन्द्र खड्का
Don't Miss
© all rights reserved
made with by netKUTI