Responsive Ad Slot

latest

जलेको हृदया

Saturday, February 26

/ by Admin BHOLA THAPA
हृदय कति जलेको छ  s तिमीलाई के थाहा ।
हेर्दा कहां देखिन्छ र s दिलभित्राको ब्याथा ।।
मन भित्र आधि अनि हुरी वतास चन्छ ।
भित्र भित्रै आगो बल्छ दिल मेरो जल्छ, ।।
सबको हुन्छ भाग्या आफृनै हुन्छ कर्मा ।
कस्लै बुछ यो दुखिको पिर ब्याथा र मर्म ।।
भाग्या कहां देखिन्छ र हेरे पनि भाग्या रेखा ।


बाहिरा कहाँ देखिन्छ र मन भित्रको ब्याथा ।।
त्यसैले त चर्कीयो मेरो दिलको एना आज ।
यिनै आखाँबाट आशँुका थोपा झरे मेरा आज ।।
तिमीलाई सम्झी त्यही आशँु सर्कियो गलामा आज ।।।
!******************************************!
भोला थापा क्षेत्री
बसन्तपूर ३ तनहु
हाल बालुवाटार कतार

Don't Miss
© all rights reserved
made with by netKUTI